मोडलिङ क्षेत्रकी चम्किलो तारा सुन्दरी अस्मी गौतम

मोडलिङ क्षेत्रकी चम्किलो तारा सुन्दरी अस्मी गौतम

नेपाली मोडलिङ क्षेत्रमा नयाँ अनुहार आउने क्रम बढ्दो छ । कोहीले आफ्नो रहर पुरा गर्न यस क्षेत्रमा आउँछ्न भने कोहीले आफ्नो भविष्य यसै क्षेत्रमा राम्रो देखेर आउने गर्दछिन् । 

नारायणी फिलिम्स्को प्रस्तुतिमा बन्यो ‘उजेली’ नामक ‘डकुमेन्ट्री’

नारायणी फिलिम्स्को प्रस्तुतिमा बन्यो ‘उजेली’ नामक ‘डकुमेन्ट्री’

छायांकन र डबिङ सकेर अहिले धमाधम सम्पादन कार्य भै राखेको ‘उजेली’ मा लक्ष्मन नेपाल,दिपक सिहं,दिनेश कुँवर,सोनिषा परियार आदिको मुख्य भूमिका रहेको छ । ‘डकुमेन्ट्री’मा लक्ष्मन घिमीरेको छायांकन,सुरेश चौधरीको सम्पादन रहेको छ, भने इन्जल बराल निर्माण नियन्त्रक रहेका छन् ।

नायक राज बल्लभ कोइरालाले कसे लगनगाँठो

नायक राज बल्लभ कोइरालाले कसे लगनगाँठो

अमेरिका मै बस्दै आएकि प्रतिमासगँ उनको अफियरको चर्चा थियो र केहि समय अधिमात्रै उनीहरुको इङगेजमेन्ट भएकोे थियो । केहि समयदेखि अमेरिका बस्दै आएका नायक कोइराला पछिल्लो समय फिल्ममा त्यति सक्रिय भने छैनन् ।

नाजिर र शिल्पा अभिनित ‘कागजपत्र’को फ्रस्ट लुक सार्वजनिक

नाजिर र शिल्पा अभिनित ‘कागजपत्र’को फ्रस्ट लुक सार्वजनिक

छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ । चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो ।

मेलिना राई भन्दैछिन् ‘तिमी मेरो जिन्दगीको..’ (भिडियाे)

मेलिना राई भन्दैछिन् ‘तिमी मेरो जिन्दगीको..’ (भिडियाे)

गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त बनेकी गायिका मेलिनाको ‘मेरो जिन्दगीको..’मा आफै मोडलिङ गरेकी छिन् । उनलाई भिडियोमा रेवत राईले साथ दिएका छन् ।

सार्वजनिक भयाे श्रृष्टि र बिनयको ‘रोमियो एण्ड मुना’ टिजर

सार्वजनिक भयाे श्रृष्टि र बिनयको ‘रोमियो एण्ड मुना’ टिजर

चलचित्र ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । रिलिज भएको केही दिन नबित्दै चलचित्रको टिजर सार्वजनिक भएको हो । यसपल्ट टिजरलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । 

भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वर्ल्ड

भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वर्ल्ड

भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वल्र्ड बन्न सफल भएकी छन् । भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वर्ल्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् ।

'लुट २' अब युट्युवमा

'लुट २' अब युट्युवमा

केही दिन अघि पाइरेसी भएको चलचित्र 'लुट २' अन्तत युट्युवमार्फत सार्वजनिक गरिएको छ । गत वर्ष रिलिज भएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्  । चलचित्र केही दिन अघि फेसबुक मार्फत लिक भएको थियो ।

दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुको यस्तो सुझाव

दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुको यस्तो सुझाव

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक । आजको राजधानीमा खबर छ ।

दयाहाङ र बर्षाको जोडी अब ‘भेरै’ मा

दयाहाङ र बर्षाको जोडी अब ‘भेरै’ मा

चलचित्रलाई नेपालय सिनेमा इन्टरनेशनलले निर्माण गर्न लागेको हो । यम बराल र वसन्त सापकोटाकोे सङ्गीत फिल्ममा सुन्न सकिनेछ । फिल्म आगामी तिजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd