अमलेखगञ्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने

अमलेखगञ्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने

नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको आज स्थलगत निरीक्षण गर्नुभएको छ । परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली आज नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  संघको राजधानीमा भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्।

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ ।  दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd