फेरि समातियो ५० किलो  लागुऔषध

फेरि समातियो ५० किलो लागुऔषध

लागुऔषध चरेस सहित पक्राउ गरिएको ५ नम्बर अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरीक्षक अरूण सिंहले जानकारी दिनुभएको छ । उनीहरूलाई आज बिहान ३ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई थवाङ प्रहरीको जिम्मा लगाइएको छ ।

रामबहादुर थापाको उम्मेदवारी रद्द

रामबहादुर थापाको उम्मेदवारी रद्द

उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्दे्शिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने दलीलसहित कागजात पेश गरेका थिए । 

 नाम फिर्ता लिन चाहाने उम्मेदवारका लागि आज २ बजेसम्मको समय

नाम फिर्ता लिन चाहाने उम्मेदवारका लागि आज २ बजेसम्मको समय

राष्ट्रियसभा सदस्य चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभा सांसदले मतदान गर्नेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिने छन् भने सरकारको सिफारिस राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने व्यवस्था छ । ५६ जनामध्ये १८ जना निर्विरोध भैसकेका छन ।

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसक्नु भएको छ ।  प्रदेश नम्बर ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् उता  प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी देखिनु भएको छ । 

काम चलाउ सरकारले अराजक निर्णय गर्यो :अध्यक्ष ओली (बिज्ञप्ती सहित)

काम चलाउ सरकारले अराजक निर्णय गर्यो :अध्यक्ष ओली (बिज्ञप्ती सहित)

नेकपा (एमाले)ले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गरेको निर्णयप्रति गम्भिर आपत्ती प्रकट गरेको छ ।

हिजो दर्ता भएको उम्मेदवारी माथि आज दावी विरोध गर्ने कार्यसूचि

हिजो दर्ता भएको उम्मेदवारी माथि आज दावी विरोध गर्ने कार्यसूचि

सांसदहरु हिजो निर्विरोध निवार्चित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि भोलीदेखि आचारसंहिता लागु हुने निर्बाचन आयोगले जनाएको छ ।

एमाले सांसद तथा पूर्ब डिआइजी नवराज सिलवालको अज्ञात स्थलबाट बिज्ञप्ती जारी,भन्छन् असुरक्षित छु

एमाले सांसद तथा पूर्ब डिआइजी नवराज सिलवालको अज्ञात स्थलबाट बिज्ञप्ती जारी,भन्छन् असुरक्षित छु

कार्यसम्पादन मूल्याङकनसम्बन्धि कागजपत्र किर्ते भएको सर्वाेच्च अदालतले फैसला गरिसकेको छ । सोही फैसलाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उहाँविरुद्ध अनुसन्धान अघि बढाएको हो । उहाँलाई  पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरीका प्रहरीलाई सर्कुलर गरिसकेको छ।

गँजडीको अखडा बन्न थालेपछि विशेष अभियान

गँजडीको अखडा बन्न थालेपछि विशेष अभियान

पशुपति क्षेत्र गाँजा सेवनकर्ताको अखडा बन्दै गएपछि पवित्र क्षेत्रको छवि सुधारका लागि पनि यो अभियान सुरु गरिएको कोषका एक अधिकारीले बताएका छन् । एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोष र प्रहरीले पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषणा गर्दैछ ।  पशुपति परिषरमा दैनिक लाखौँ रुपैया बराबरको गाँजा ब्यापार ह

 भुकम्प पिडितले पाउने भए थप एक लाख, अब ६५ बर्षमै भत्ता पाइने

भुकम्प पिडितले पाउने भए थप एक लाख, अब ६५ बर्षमै भत्ता पाइने

त्यस्तै बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाउँदै  ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री बस्नेतले बताउनु भयो । 

राष्ट्रियसभा  निर्वाचनका लागि  ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

हिजो  ७ वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताको काम सकिएको आयोगले जनाएको छ। यसैविच माघ १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ 

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd