बिम्स्टेक पूर्वसम्मेलन आगामी साता  १७ र १८  काठमाडौंमा

रसुवागढी नाका ठूला मालबाहक सवारी सञ्चालनमा रोक

मालबाहक सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च हुने कारण

प्रतिनिधिसभाको बैठक बस्दै
कोलोराडोमा भानुजयन्ती सम्पन्न

कोलोराडोमा भानुजयन्ती सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले भानुको तस्विरमा फूलमाला चढाई श्रद्धा अर्पण गरेका थिए ।

बोस्टनमा विश्व-स्तरीय कविता प्रतियोगिता सम्पन्न

बोस्टनमा विश्व-स्तरीय कविता प्रतियोगिता सम्पन्न

सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार, अलिमिया वांग्मय प्रतिष्ठान तथा व्यक्तिगत रूपमा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन् ।

रोटरी क्लब अफ न्युयोर्क कुइन्सको पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ न्युयोर्क कुइन्सको पदस्थापन कार्यक्रम सम्पन्न

समाजका बिभिन्न विधाका ख्यातिप्राप्त तथा समाजमा उल्लेखनीय कार्य गरेका विभिन्न व्यक्तित्व हरुलाई सम्मान तथा प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो ।

जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् । 

अनसनरत गंगामायालाई भेटेपछि पौडेलले के भने ?

अनसनरत गंगामायालाई भेटेपछि पौडेलले के भने ?

गत मंगलबारबाट अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बुझ्न आज वीर अस्पताल पुग्नुभएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको टिप्पणी गर्नु भयो । नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएका छन् । 

कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा गए राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

शनिबारदेखि जुम्लामा अनशनरत वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा.केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा.पूजन रोकायाले जानकारी दिनुभयो । डा केसीको स्वास्थ्य अवस्था  बिग्रदै गएको उहाँको भनाई  छ ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि डा.केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd