रसुवाको प्रदेशतर्फ कांग्रेसका प्रभात लामा विजयी

रसुवाको प्रदेशतर्फ कांग्रेसका प्रभात लामा विजयी

रसुवाको प्रदेशतर्फ क क्षेत्रमा कांग्रेसका प्रभात लामा विजयी भएका छन् ।

झापा क्षेत्र नं. ३ मा रोचक प्रतिस्पर्धा :राजेन्द्र लिङ्देनको अग्रता

झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित

काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ ।

मोरङ क्षेत्र नं.६ मा एमालेका उम्मेदवार लालबाबु पंडितको अग्रता

मोरङ क्षेत्र नं.६ मा एमालेका उम्मेदवार लालबाबु पंडितको अग्रता

मोरङ क्षेत्र ६ को प्रारम्भिक मतपरिणम बमोजिम नेकपा एमालेका उम्मेदवार लालबाबु पंडितले सुरुआती अग्रता लिएका छन् ।

 काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम / राजन भट्टराई :१२३९ , गगन थापा:१०४१ , सुबुना बस्नेत: ४३

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम / राजन भट्टराई :१२३९ , गगन थापा:१०४१ , सुबुना बस्नेत: ४३

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम बमोजिम नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

काठमाडौं क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक : माधवकुमार नेपाल VS दिपक कुइँकेल

काठमाडौं क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक : माधवकुमार नेपाल VS दिपक कुइँकेल

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम सार्वजनिक : प्रकाशमानसिंह VS रविन्द्र मिश्र

काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम सार्वजनिक : प्रकाशमानसिंह VS रविन्द्र मिश्र

सर्वा्धिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ ।

बसको ठक्करबाट दुईजनाको मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, २२ मंसिर । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता

सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले अग्रता लिएका छन्।

४५ जिल्लामा ६७ प्रतिशत मत खसेको आयोगको अनुमान

४५ जिल्लामा ६७ प्रतिशत मत खसेको आयोगको अनुमान

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd