चार दिने पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन - २०१८ अप्रिल आठ तारिखदेखि चीनको हाईनान प्रान्तीय पोआउमा आयोजना हुँदैछ। यस पटकको वार्षिक सम्मेलनको मुख्य विषयवस्तु "खुला तथा सिर्जनशील एशिया, समृद्ध र विकसित संसार" भन्ने रहेको छ।
अमेरिकाले धेरै पटक गरी उतेजित गरेपछि चीन-अमेरिका व्यापार द्वन्द्व हालै चर्कँदै गएको छ। अमेरिकाले ३०१ बुँदा आधारित चीन सरकारलाई बाध्य पारेर प्राविधिक हस्तान्तरण गरेको भन्दै निन्दा गरेको छ।
सन् २०१८ को वसन्त ऋतुमा "पोआउ समय" पुनःशुरु भएको छ। चीनको सबैभन्दा ठूलो आर्थिक विशेष क्षेत्र र सुधार तथा खुलापनको झ्याल-हाई नान प्रान्तले विश्वको ध्यानाकर्षण फेरि एकपटक गराउँदैछ।
सिअारआइ नेपाली सेवा समाचार - ८ अप्रिल २०१८ (अडियो समाचार)
एशिया विश्वमा सबभन्दा जीवन्त र निहितशक्ति भएको क्षेत्रहरूमध्येको एक हो। एशियामा भिन्न सभ्यता तथा रङ्गीन संस्कृति भेटिन्छ। पोआउ एशिया मञ्च २०१८ निर्धारित समयमै आएको छ र हामी एशियाली समयमा पुनः एक पटक प्रवेश गरेका छौं।
हिमाल वारीपारी ८ अप्रिल २०१८ | HimaL Wari Pari - 08th ApRiL
सिअारआइ नेपाली सेवा समाचार - ७ अप्रिल २०१८ (अडियो समाचार)
स्थानीय समय अनुसार, ६ तारिख न्यूयोर्कको शेयर बजार ठूलो परिधिमा तल झर्यो। शेयर बजार बन्द हुनुअघि ३ वटा मुख्य शेयर सूचक औसत २ प्रतिशतले तल झरेका थिए। शेयर बजारमा उतारचढाव हुने क्रममा कति धेरै पैसा क्षणभरमै गुमाइएको छ।
अप्रिल ८-११ सम्म पोआउ एशिया मञ्च२०१८ वार्षिक सम्मेलन चीनको हाइनान प्रान्तीय पोआउमा आयोजना हुँदैछ। 'खुला तथा नवीन एशिया, समृद्धि तथा विकासमा विश्व' भन्ने यस पटकको वार्षिक सम्मेलनको मुख्य विषय सूची रहेको छ। विभिन्न मुलुकका विशेषज्ञ, विद्वानहरूले सहयोग तथा साझा विजय एवम् विकास र समृद्धिको संयुक्त खोजी हुने पोआउ आवाज, चीनको आवाज एवम् एशियाको आवाज सुन्ने अपेक्षा व्यक्त गरेका छन्।
लेबनानमा खटिएका चीनको १६ औं खेपको शान्ति संरक्षण सेनाको सम्मान पदक वितरण समारोह अप्रिल छ तारिख लेबनानको दक्षिणी भागको हान्नियाह गाउँस्थित हान्नियाह शिविरमा आयोजना गरिएको छ। जम्मा ४१० जना शान्ति सेनाले संयुक्त राष्ट्र संघको "शान्ति सम्मान पदक" पाएका छन्।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd