चीनका राष्ट्राध्यक्ष सी तथा संयुक्त राष्ट्र संघका महासचिव बीच भेटघाट

चीनका राष्ट्राध्यक्ष सी तथा संयुक्त राष्ट्र संघका महासचिव बीच भेटघाट

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल आठ तारिख जन बृहद सभा भवनमा संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेससँग भेटवार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भारतले काठमाडौंसम्म जोड्ने रेल बनाइदिने सम्झौताअनुसार काम भए चिनियाँ र भारतका रेल काठमाडौंमा भेट हुने

भारतले काठमाडौंसम्म जोड्ने रेल बनाइदिने सम्झौताअनुसार काम भए चिनियाँ र भारतका रेल काठमाडौंमा भेट हुने

पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।

चीनको सिआनमा पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च

चीनको सिआनमा पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च

चीनको गैर-सरकारी संगठन अन्तर्गत अन्तर्राष्ट्रिय आदान-प्रदान प्रबर्द्धन संघ र पल्लो शान सी प्रान्तीय जन सरकारको संयोजकत्वमा क्षेत्रीय शान्ति र सहकार्यलाई अघि बढाउने र मानव जातिको भाग्यको एकरुपताको स्थापना गर्ने: गैर-सरकारी संगठनको कार्यभार भन्ने मुख्य नारा रहेको पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च अप्रिल नौ तारिख चीनको पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरु भएको छ।

"एक पेटी एक मार्ग"भन्ने सहयोगात्मक तरिका एकदमै प्रभावकारी छ:भारतीय विद्वान

"एक पेटी एक मार्ग"भन्ने सहयोगात्मक तरिका एकदमै प्रभावकारी छ:भारतीय विद्वान

एशिया मिडिया शिखर सम्मेलन आज हाई नानको सान यामा आयोजना भएको छ। यस अवसरमा आयोजित एशिया सभ्यता वार्ता कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक बी आर दीपकका अनुसार एशियाका विभिन्न मुलुकले एकआपसबाट विविध ज्ञान हासिल गर्नसकिने छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पोआउ अतिथिसँग भेटघाट

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पोआउ अतिथिसँग भेटघाट

हिजो अप्रिल आठ तारिख पोआउ एशिया मञ्च २०१८ वार्षिक सम्मेलन हाइनानमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको ‘पोआउ समय’ पनि औपचारिक रुपमा शुरु भएको छ। सो सम्मेलनमा भाग लिन आउनु भएका विदेशी पाहुनाहरुलाई राष्ट्राध्यक्ष सीले भेटघाट गर्नु भएको छ।

पोआउ एशिया मञ्चका तीन ठूलो प्रतिवेदन सार्वजनिक

पोआउ एशिया मञ्चका तीन ठूलो प्रतिवेदन सार्वजनिक

पोआउ एशिया मञ्चले हिजो आठ तारिख"एशियाली अर्थतन्त्रको एकिकरण प्रगति प्रतिवेदन", "नयाँ आर्थिक समूहको विकास प्रतिवेदन","एशियाली प्रतिस्पर्धा प्रतिवेदन" गरी तीन ठूलो प्रतिवेदन सार्वजनिक गरेको छ।

एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता

एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता

एशियासँग शानदार सभ्यता र रङ्गीन संस्कृति छ। नौ तारिखका दिन एशियाली मिडिया शिखर सम्मेलनको एशियाली सभ्यता वार्ता सम्बन्धि कार्यक्रममा छ वटा मुलुकका आठ जना प्रतिनिधिहरुले विभिन्न मुलुकको परम्परागत संस्कृति, आधुनिकिकरण र अन्तर्राष्ट्रियकरण सम्बन्धमा के कसरी आपसि सहयोग तथा ज्ञान हासिल गर्नसक्छ भन्नेमा छलफल गरेका छन्।

गत वर्ष तिब्बतका १७०५ वटा गरिब गाउँ गरिबीबाट मुक्त

गत वर्ष तिब्बतका १७०५ वटा गरिब गाउँ गरिबीबाट मुक्त

सन् २०१७ तिब्बतको गरिबी निवारणले राम्रो प्रगति हासिल गर्यो। तिब्बतका १७०५ वटा गरिब गाउँ गरिबीबाट मुक्त भए। सन् २०१५ देखि सन् २०१७ को अन्त्यसम्म तिब्बतको गरिब जनसंख्या २ लाख ६० हजारले घटेको छ।

अमेरिकाले सही तरिकाले व्यापारिक घाटा समाधान गर्नुपर्ने अखिल अमेरिका-चीन वाणिज्य संघको ठहर

अमेरिकाले सही तरिकाले व्यापारिक घाटा समाधान गर्नुपर्ने अखिल अमेरिका-चीन वाणिज्य संघको ठहर

अखिल अमेरिका-चीन वाणिज्य संघका प्रमुख श्यु छनले अमेरिकाले आर्थिक परिपाटी बमोजिम् सही तरिकाले व्यापारिक घाटा समस्याको समाधान गर्नुपर्ने बताउँदै व्यापारिक विवादको तरिका अथवा आदेशद्वारा घाटा घटाउने कुराले कुनै पनि सक्रिय नतिजा नपाउने बताउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पोलिटव्यूरोका सदस्य र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पोलिटव्यूरोका सदस्य र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका पोलिटव्यूरो सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला समितिका प्रमुख याङ चे छले ८ तारिख पैचिङमा संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनिओ गुटेर्रेससँग भेटघाट गर्नुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd