वाङ छी शान तथा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री बीच भेट-वार्ता

वाङ छी शान तथा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री बीच भेट-वार्ता

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले मे एक तारिख पैचिङमा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री मिगुएल भार्गाससँग भेट-वार्ता गर्नुभएको छ।

याङ चे छद्वारा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमदसँग भेट-वार्ता

याङ चे छद्वारा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमदसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य,केन्द्रिय विदेशी मामिला परिषद कार्यालयका प्रमुख याङ चे छले हिजो अप्रिल तीस तारिख आबु दाबीमा युनाइटेड अरब इमिरेटस्को आबु दाबीका राजकुमार मुहमद बीन जायेदसँग भेट-वार्ता गर्नुभएको छ।

चीनमा बेल्ट एण्ड रोड आबद्ध मुलुकका विद्यार्थीहरूको संख्या लगातार बढ्दै

चीनमा बेल्ट एण्ड रोड आबद्ध मुलुकका विद्यार्थीहरूको संख्या लगातार बढ्दै

बेल्ट एण्ड रोड प्रस्ताव लागू भइरहेको सिलसिलामा चीनका विश्वविद्यालयको अन्तर्राष्ट्रिय आदान-प्रदान र सहकार्य पनि दिनप्रति दिन घनिष्ट र गहन बन्दै गएको देखिन्छ। हाल चीनमा बेल्ट एण्ड रोडका आबद्ध मुलुकका अध्ययनरत् विद्यार्थीहरूको संख्या लगातार रुपमा बढ्दै आएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई समृद्ध परिधिमा

अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई समृद्ध परिधिमा

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरो तथा मसलन्द तथा खरिद व्यवसायीको चिनियाँ सँघले आज अप्रिल ३० तारिख अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई सूचि अर्थात् क्रय परिचालक सूचकाङ्क सार्वजनिक गरेको छ। प्राप्त तथ्याँक अनुसार, अप्रिलमा चीनको पि.एम.आई ५१.४ प्रतिशत रहेको छ। जून निरन्तर रुपमा समृद्ध परिधिमा रहेको छ।

याङ चे छद्वारा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता

याङ चे छद्वारा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य,केन्द्रिय विदेशी मामिला परिषद कार्यालयका प्रमुख याङ चे छले हिजो अप्रिल २९ तारिख कुवेतमा कुवेतका शैख साबाह अल अहमद अल जाबर अल साबाहसँग भेट-वार्ता गर्नुभएको छ।

"श्रम दिवस"को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर

"श्रम दिवस"को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गत यातायात आयोगले हिजो अप्रिल उनन्तीस तारिख जनाए अनुसार,चालू वर्षको "श्रम दिवस" को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर रहेको छ।

चीनले गरिबी निवारण कार्यको समय-तलिकालाई ठोस रुपमा व्यवस्थापन गर्ने

चीनले गरिबी निवारण कार्यको समय-तलिकालाई ठोस रुपमा व्यवस्थापन गर्ने

चालू वर्ष चीनमा लागू भएको तीन वर्षीय गरिबी निवारण कार्यक्रमको पहिलो वर्ष हो। चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका सम्बन्धित जिम्मेवार व्यक्तिले हालै पैचिङमा चीनले गरिबीबाट मुक्त हुने कार्यको समय-तलिकालाई ठोस रुपमा व्यवस्थापन गर्ने र ठोस कदमलाई व्यवहारमा उतार्ने बताएका छन्।

हिमाल वारीपारी १ मे, २०१८

हिमाल वारीपारी १ मे, २०१८

हिमाल वारीपारी १ मे, २०१८

चीनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चीनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।

हिमाल वारीपारी ३० अप्रिल, २०१८

हिमाल वारीपारी ३० अप्रिल, २०१८

हिमाल वारीपारी ३० अप्रिल, २०१८

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd