इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिबारे प्रतिक्रिया दिँदै उक्त सन्धिमाथिको हस्ताक्षर सजिलो मात्रै नभएर विभिन्न पक्षले कदर गर्नुपर्ने बताउनुभएको छ।

चिनियाँ सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्वको मूल्याङ्कन

चिनियाँ सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्वको मूल्याङ्कन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले १० तारिख सशस्त्र प्रहरी फौजलाई झण्डा वितरण गर्दै सम्बोधन पनि गर्नुभयो।

चीनको तेस्रो आर्थिक मञ्च अमेरिकाको वाशिङ्टनमा सुरु

चीनको तेस्रो आर्थिक मञ्च अमेरिकाको वाशिङ्टनमा सुरु

चीनको तेस्रो आर्थिक मञ्च ११ तारिखदेखि अमेरिकाको वाशिङ्टनमा सुरु भएको छ। सो अवसरमा व्यापारिक युद्धबाट दोहोरो क्षति हुने कारणले चीन र अमेरिकाले सँगसँगै व्यापारिक संघर्षको सामना गर्नुका साथै ई-वाणिज्य, सेवा उद्योग लगायत क्षेत्रमा अझ बढी सहयोग गर्नुपर्ने कुरा धेरै अमेरिकी विद्वानहरुले व्यक्त गरेका छन्।

चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह

चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह

यही १२ तारिख राती चीनको राजधानी संग्रहालयमा चिनियाँ परराष्ट्र मन्त्रालय र पैचिङ शहरीय सरकारले चीनस्थित विदेशी सम्वाददाताका लागि सन् २०१८ नव वर्षको स्वागत समारोहको आयोजना गरेका छन्।

सिअारआइ नेपाली सेवा समाचार - १३ जनवरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - १३ जनवरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - १३ जनवरी २०१८

उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले दश तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले उत्तर-कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्तामा सकारात्मक प्रतिफल प्राप्त भएको कुराको स्वागत गर्नुका साथै दुवै पक्षले आपसी तनावपूर्ण सम्बन्धलाई शिथिल

चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

कम्बोडियाका प्रधानमन्त्री साम्देच हुन्सेनको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले दश तारिख दिउँसो कम्बोडियाको राजधानी नोपेन्ह पुगेर त्यहाँ आयोजना हुनलागेको लान छाङ नदी-मेकोङ नदी सहयोग सम्बन्धी दोस्रो शिखर सम्मेलनमा सहभागी हुनुका साथै कम्बोडियाको औपचारिक भ्रमण थाल्नुभएको छ ।

सिअारआइ नेपाली सेवा समाचार - १० जनवरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - १० जनवरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - १० जनवरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - ९ जनावरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - ९ जनावरी २०१८

सिअारआइ नेपाली सेवा समाचार - ९ जनावरी २०१८

सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

चिनियाँ सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानले नौ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०१७ चीनको बजारमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख वटा पुगेको र बजारमा १०५४ किसिमको नयाँ मोबाइल फोन सार्वजनिक गरिएको छ जुन सन् २०१६ को तुलनामा १२.३ प्रतिशत र २७.१ प्रतिशतले घटेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd