नेपालका लागि चिनियाँ दूतावासद्वारा काठमाडौमा तिब्बती नयाँ वर्ष समारोह

नेपालका लागि चिनियाँ दूतावासद्वारा काठमाडौमा तिब्बती नयाँ वर्ष समारोह

तिब्बती पात्रो अनुसार नयाँ वर्षको उपलक्ष्यमा नेपालका लागि चिनियाँ राजदूतावासले २४ तारिख काठमाडौमा एउटा भव्य कार्यक्रमको आयोजना गरेका छ।

चीनको कुनै व्यापार संरक्षणवाद नरहेको परराष्ट्र मन्त्रालयको दावी

चीनको कुनै व्यापार संरक्षणवाद नरहेको परराष्ट्र मन्त्रालयको दावी

हाल अमेरिका सरकारी अधिकारीले स्वतन्त्र व्यापारबारे चीनको भनाइ र गराइ फरक भएको भन्दै निन्दा गरेका छन्।

दाभोस मञ्चका सहभागीहरुबाट चीनको आर्थिक नीतिको सकारात्मक मूल्यांकन

दाभोस मञ्चका सहभागीहरुबाट चीनको आर्थिक नीतिको सकारात्मक मूल्यांकन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रीय समिति आर्थिक विभागका प्रमुख लिउ हले विश्व आर्थिक मञ्चको ४८औं वार्षिक सम्मेलनमा सहभागी हुनुका साथै चीनको आर्थिक नीतिबारे सम्वोधन पनि गर्नुभयो।

क्लोन बाँदरको जन्मभूमि चीन

क्लोन बाँदरको जन्मभूमि चीन

चीनको विज्ञान प्रतिष्ठानले चौब्बीस तारिख घोषणा गरेअनुसार, सन् २०१७ को नोभेम्बर २७ तारिख र डिसेम्बर ५ तारिख विश्वको पहिलो क्लोन बाँदर चुङचुङ र उस्की बहिनी ह्वाह्वा चीनमा जन्मेका थिए र त्यसबाट चीन गैरमानव प्रजाति क्लोन भएको पहिलो मुलुक पनि बनेको छ।

दाभोस मञ्चमा मानव भाग्य समुदायको निर्माणलाई अघि बढाउनेबारे चिनियाँ प्रतिनिधिको व्याख्या

दाभोस मञ्चमा मानव भाग्य समुदायको निर्माणलाई अघि बढाउनेबारे चिनियाँ प्रतिनिधिको व्याख्या

विश्व आर्थिक मञ्चको 48औं वार्षिक सम्मेलन स्वीजर्ल्याण्डको दाभोसमा आयोजना भयो। चौब्बीस तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रीय समिति, आर्थिक विभागका प्रमुख लिउ हले मञ्चमा "उच्च गुणस्तरको विकास, विश्व आर्थिक समृद्धि तथा साझा स्थिरताको प्रवर्द्धन"

चिनियाँ यूएभीको नयाँ मोडलको सार्वजनिक समारोह न्यूयोर्कमा

चिनियाँ यूएभीको नयाँ मोडलको सार्वजनिक समारोह न्यूयोर्कमा

चिनियाँ कम्पनी दीजीले हालै न्यूयोर्कमा आफ्नो कम्पनीको अध्ययन, अनुसन्धान तथा विकासबाट उत्पादित सबैभन्दा पछिल्लो यूएभी(मानवरहित हवाई वाहन) मोडल अर्थात् माभीक एयरलाई सार्वजनिक गरेको छ।

चीनको पहिलो उच्च प्रवाहयुक्त उपग्रह औपचारिक रुपमा सञ्चालित

चीनको पहिलो उच्च प्रवाहयुक्त उपग्रह औपचारिक रुपमा सञ्चालित

यही जनवरी २घ तारिख चीनको पहिलो "श च्येङ तेह्र नम्बर" उच्च प्रवाह उपग्रह औपचारिक रुपमा सञ्चालन भएको छ। त्यसअघि उडानको क्रममा विमानमा मोबाइलफोन सेवा शुरु भयो।

दाभोसमा भारतीय प्रधानमन्त्रीको सम्वोधनको चीनद्वारा उच्च मूल्याङ्कन

दाभोसमा भारतीय प्रधानमन्त्रीको सम्वोधनको चीनद्वारा उच्च मूल्याङ्कन

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले दाभोस आर्थिक मञ्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्वोधनको उच्च मूल्याङ्कन गर्नुका साथै चीनले विभिन्न पक्षसँग मिलेर आर्थिक विश्वव्यापी विकास गर्ने इच्छा लिएको विचार व्यक्त गर्नुभयो ।

चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि राम्रो रहेको चीनको प्रतिक्रिया

चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि राम्रो रहेको चीनको प्रतिक्रिया

हालै अमेरिकी रक्षा रणनीति प्रतिवेदनमा चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि साझा हितमा नरहेको उल्लेख गरेको छ।

दाभोस मञ्चमा चिनियाँ प्रभाव

दाभोस मञ्चमा चिनियाँ प्रभाव

जनवरी तेइस तारिखदेखि छब्बीस तारिखसम्म विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन स्वीजर्ल्याण्डको दाभोसमा आयोजना भैरहेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd