सुरक्षित अनुभव भएकाले नै विदेशीहरू चीनमा बसोबासका लागि इच्छुक

सुरक्षित अनुभव भएकाले नै विदेशीहरू चीनमा बसोबासका लागि इच्छुक

चीनको खुलापनको पाइला निरन्तर तीव्र बन्दै गएको सिलसिलामा झन् झन् बढी विदेशीहरू अध्ययन गर्न, काम गर्न र जीवन बिताउन चीन आएका छन्।

वसन्त चाड मनाउनका लागि प्राचिन शहर उ चङमा ठूलो लालटिन प्रदर्शन

वसन्त चाड मनाउनका लागि प्राचिन शहर उ चङमा ठूलो लालटिन प्रदर्शन

च च्याङ प्रान्तको प्राचिन शहर उ चङमा वसन्त चाडको अवधिमा लालटिन प्रदर्शन गर्ने परम्परा रहँदैआएको छ। यस वर्षको चाडको लालटिन प्रदर्शन हिजो अर्थात् आठ तारिखबाट शुरू भएको छ जुन अप्रिल दुई तारिखसम्म चल्ने छ।

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा काठमाडौंस्थित नेपाल-चाइना ट्रेड एण्ड इण्डस्ट्रियल एशोसियन र वर्ल्ड कल्चरनेटको आयोजनामा भव्य साँस्कृतिक कार्यक्रम गरिएको छ।

चीन र नेपालको संयोजकत्वमा सन् २०१८ अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोहको आयोजना

चीन र नेपालको संयोजकत्वमा सन् २०१८ अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोहको आयोजना

चीनको युन नान प्रान्तीय जन सरकार प्रेस कार्यालय, नेपालका लागि चिनियाँ राजदूतावास र नेपालको सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संयोजकत्वमा सन् २०१८ चीन-नेपाल अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोह फेब्रुअरी नौ तारिख नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सिअारआइ नेपाली सेवा समाचार - ८ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ८ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ८ फेब्रवरी २०१८ (अडियो समाचार)

चिनियाँहरूको "सुरक्षित अनुभव" कहाँबाट आउँछ ?

चिनियाँहरूको "सुरक्षित अनुभव" कहाँबाट आउँछ ?

हाल चीन सरकारले बदमाश शक्तिमाथि प्रहार गर्ने नयाँ चरणको कारवाही संचालन गरी मुख्यत: स्थानीय बदमाश शक्तिले आधारभूत तहको शासनमाथि दबाव दिई सर्वसाधारणमाथि थिचोमिचो जस्तो कुकर्म गरेको पाएकोले तीमाथिको प्रहार सुरू गरेको छ।

चीनको पहिलो 'आणविक सुरक्षा कानून'

चीनको पहिलो 'आणविक सुरक्षा कानून'

चीनको 'आणविक सुरक्षा कानून' यसै वर्षको जनवरी एक तारिखदेखि लागू गरिएको छ। सुरक्षित आणविक श्रोतको प्रयोग, आणविक प्रबन्ध तथा आणविक सामग्रीको सुरक्षा प्रत्याभूति जस्ता कुराले आणविक सुरक्षाको मापदण्डलाई उकास्नुका साथै आणविक सुरक्षाको निरीक्षणलाई सबल पारेको छ।

जनवरी महिनामा चीनको विदेशी मुद्राको रिजर्भ निरन्तर वृद्धि

जनवरी महिनामा चीनको विदेशी मुद्राको रिजर्भ निरन्तर वृद्धि

आज फेब्रुअरी सात तारिख चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, सन्2018को जनवरीसम्म चीनको विदेशी मुद्राको रिजर्भको मात्रा लगभग एकतीस खर्ब साट्ठी अर्ब अमेरिकी डलर पुगेको छ।

कोरियाली प्रायद्वीपको सम्झौता-वार्ताको ढोका पुन: खुल्ने चीनको विश्वास

कोरियाली प्रायद्वीपको सम्झौता-वार्ताको ढोका पुन: खुल्ने चीनको विश्वास

चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख पैचिङमा अफ्रिकी संघ परिषद्का अध्यक्ष मौसा फाकीसँग चीन-अफ्रिकी संघको सातौं रणनैतिक सम्झौता-वार्ता सम्पन्न भएपछि संयुक्त रुपमा पत्रकारमाझ कुराकानी गर्नुभएको छ।

चीनको परराष्ट्र मन्त्रालयद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिको भनाइको खण्डन

चीनको परराष्ट्र मन्त्रालयद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिको भनाइको खण्डन

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आठ तारिख माल्दिभ्सका पूर्व राष्ट्रपति महमेद नासिदको तथाकथित चीन माल्दिभ्सको भूभागको लुटपाट गर्ने कारवाईमा संलग्न भएको भनाई निराधार रहेको भन्दै खण्डन गर्नुभएको छ।

Happy Chinese New Year 2018

Happy Chinese New Year 2018

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd