सिअारआइ नेपाली सेवा समाचार - १४ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १४ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १४ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १३ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १३ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १३ फेब्रवरी २०१८ (अडियो समाचार)

ल्हासामा वसन्त चाडको वातावरण

ल्हासामा वसन्त चाडको वातावरण

चिनियाँ नव वर्षका साथै चीनको परम्परागत चाडपर्व वसन्त चाड र तिब्बती पात्रोअनुसारको नव वर्ष आउन लागेको छ। ल्हासाका वासिन्दाहरूले यस चाड मनाउनका लागि आवश्यक सामग्रीहरू किन्न थालिसकेका छन्। ल्हासास्थित पोताला दरबारमा रातो लालटिन झुण्ड्याइएको छ।

चीनद्वारा अठाइसौँ र उनन्तीसौँ पेइतौ स्याटलाइट प्रक्षेपण

चीनद्वारा अठाइसौँ र उनन्तीसौँ पेइतौ स्याटलाइट प्रक्षेपण

आज सन् २०१८ फेब्रुअरी बाह्र तारिख दिउँसो एक बजेर तीन मिनेट जाँदा चीनको लङ्गमार्च तीन नम्बर ख वाहन रकेटले चीनको अठाइसौँ तथा उनन्तीसौँ पेइतौ नेभिगेसन स्याटलाइट सफलताका साथ प्रक्षेपण गरेको छ।

शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

 चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङले हिजो फेब्रुअरी बाह्र तारिख स छ्वान प्रान्तको निरीक्षण गर्नुभएको छ।

सीआरआई र चिनियाँ उड्डयन समूह लिमिडेटबीच सम्झौता

सीआरआई र चिनियाँ उड्डयन समूह लिमिडेटबीच सम्झौता

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ उड्डयन समूह लिमिडेट कम्पनीले हिजो फेब्रुअरी बाह्र तारिख पैचिङ्गमा रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनको भावनालाई चौतर्फी व्यवहारमा

विदेशमा बढ्दो चिनियाँ लगानी

विदेशमा बढ्दो चिनियाँ लगानी

चीनको वाणिज्य मन्त्रालयले आज फेब्रुअरी तेह्र तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू वर्षको जनवरीमा चीनको गैर-वित्तीय विदेशी प्रत्यक्ष लगानी दश अर्ब असी करोड अमेरिकी डलर पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३९.७ प्रतिशतले बढेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पर्यटकलाई सघाउने स्वयंसेवकहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पर्यटकलाई सघाउने स्वयंसेवकहरु

चीनको वसन्त चाडका उपलक्ष्यमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुलाई सहयोग गर्न काठमाडौँस्थित चिनियाँ दूताबासले विभिन्न कदम चालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ भाषामा सहयोग गर्नका लागि १३ जना नेपाली स्वयसेवीलाई खटाइएको छ।

सिअारआइ नेपाली सेवा समाचार - ११ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ११ फेब्रवरी २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ११ फेब्रवरी २०१८ (अडियो समाचार)

आगामी पाँच वर्ष तिब्बतद्बारा सीमा नाकाको ठूलो विकास

आगामी पाँच वर्ष तिब्बतद्बारा सीमा नाकाको ठूलो विकास

आगामी पाँच वर्ष तिब्बतले सीमा ब्यापारको आधारभूत प्रबन्धको निर्माणलाई बढाउने, यातायात लाइन र नाकामा माल-सामान राखिने क्षमतालाई उकास्ने, सीमा ब्यापार र सीमा उत्पादन ब्यापारको विकास गर्ने, स्थानीय नागरिकको आम्दानीलाई बढाउने, वाणिज्य तथा ब्यापारको पुन:रुत्थान गर्ने र देश र विदेश बजारको आपसी सम्पर्कलाई प

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd