एकता र सहयोगबाट अद्भुत उपलब्धिः नेपाली बुझाइ

एकता र सहयोगबाट अद्भुत उपलब्धिः नेपाली बुझाइ

एकता र सहयोगबाट अद्भुत उपलब्धिः नेपाली बुझाइ

शाङ्गहाई सहयोग संगठनको छिङ्गताउ शिखर सम्मेलनको उपलब्धि

शाङ्गहाई सहयोग संगठनको छिङ्गताउ शिखर सम्मेलनको उपलब्धि

शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक समितिको १८औं शिखर सम्मेलन आज १० तारिख छिङ्गताउ शहरमा सम्पन्न भएको छ। शिखर सम्मेलनले छिङ्गताउ घोषणा-पत्र पारित गर्नुका साथै सुरक्षा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रामा दशभन्दा बढी सहयोगात्मक दस्तावेज पारित गरेको छ। यी उपलब्धिहरुले “शाङ्गहाई भावना”मा सदस्य मुलुकमा नयाँ सहमति देखाउनुका साथै शाङ्गहाई सहयोग संगठनको नयाँ विकासका लागि नयाँ योजनाको तयार गरेको छ।

हिमाल वारीपारी १० जुन, २०१८
हिमाल वारीपारी ०५, २०१८
हिमाल वारीपारी ०४ जुन २०१८
हिमाल वारीपारी ०३ जुन, २०१८
हिमाल वारीपारी १ जुन २०१८
हिमाल वारीपारी ३१ मे, २०१८
हिमाल वारीपारी २९ मे, २०१८
हिमाल वारीपारि २७ मे, २०१८

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd