कृषि उत्पादनमा उच्च विज्ञान तथा प्रविधिको प्रयोग

कृषि उत्पादनमा उच्च विज्ञान तथा प्रविधिको प्रयोग

वसन्त ऋतु गहुँ रोपणको ऋतु हो। राम्रो बाली भित्र्याउने प्रत्याभूतिका लागि चीनका विभिन्न क्षेत्रमा उच्च वैज्ञानिक तथा प्राविधिक यन्त्रको प्रयोग गरिन्छ। यहाँ मानवविहिन विमान ड्रोनले वसन्त रोपणमा सहयोग गरेको छ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूतबासद्वारा स्वागत समारोह

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूतबासद्वारा स्वागत समारोह

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणमा चीन भ्रमणमा रहनु भएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको स्वागतमा बेइजिङस्थित नेपाली दूताबासले स्वागत कार्यक्रमको आयोजना गरेको छ।

चिनियाँ विमान हस्तान्तरण कार्यक्रम काठमाडौमा सम्पन्न

चिनियाँ विमान हस्तान्तरण कार्यक्रम काठमाडौमा सम्पन्न

काठमाडौं । चीनबाट खरिद गरेर ल्याइएका 'वाइ १२'इ विमान हस्तान्तरण समारोह आज काठमाडौंमा आयोजना गरिएको छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको २ वटा पीएस–१२ ई विमान काठमाडौं मंगलबार हस्तान्तरण समारोहको आयोजना गरिएको हो।

नेपाली अतिथि बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सालोनमा

नेपाली अतिथि बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सालोनमा

नेपाली सिनेकर्मी केपी पाठक बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष र प्रतिनिधिहरुको सालोनमा सहभागी हुनभएको छ।

अन्तर्राष्ट्रिय समाजसँगै बहुपक्षीय ब्यापारिक व्यवस्थाको संरक्षण गर्न चीन इच्छुक

अन्तर्राष्ट्रिय समाजसँगै बहुपक्षीय ब्यापारिक व्यवस्थाको संरक्षण गर्न चीन इच्छुक

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोह्र तारिख पैचिङमा अमेरिकाको एकपक्षीयतावाद र संरक्षणवादको नीतिले चीनको हितलाई बिगारेको मात्र नभई बहुपक्षीय ब्यापारिक व्यवस्था र विश्वका विभिन्न मुलुकको हितमा क्षति पुर्‍याउने कुरा औँल्याउनुभएको छ।

भारतसित दुवै देश सम्बन्धलाई स्वस्थ विकास पार्दै जान चीन इच्छुक

भारतसित दुवै देश सम्बन्धलाई स्वस्थ विकास पार्दै जान चीन इच्छुक

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोह्र तारिख चीन र भारत दुवै देशबीच विस्तृत साझा हित रहेकाले द्विपक्षीय सहकार्यको निकै ठूलो निहित शक्ति रहेको कुरा बताउनुभएको छ।

चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनका केन्द्रिय व्यवसायहरुको स्थिर विकास

चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनका केन्द्रिय व्यवसायहरुको स्थिर विकास

आज अप्रिल सोह्र तारिख चीनको राज्यपरिषद् अन्तर्गत राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका प्रवक्ताले पैचिङमा बोल्दै यस वर्षको पहिलो त्रैमासिकमा चीनका केन्द्रिय व्यवसायहरुको कूल आय त्रिसट्ठी खर्ब चिनियाँ युआन पुगेको र यो गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलब सात प्रतिशतले बढी रहेको जानकारी दिएका छन्।

आठौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पैचिङमा जारी

आठौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पैचिङमा जारी

आठौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हिजो अप्रिल पन्ध्र तारिखदेखि पैचिङमा शुरु भएको छ। आठ वर्षदेखि जारी यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले चिनियाँ तथा विदेशी चलचित्रबीच आदान-प्रदान तथा सहयोगका लागि महत्वपूर्ण चौतारो उपलव्ध गराएको छ।

सिअारआइ नेपाली सेवा समाचार - १६ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १६ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १६ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १५ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १५ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - १५ अप्रिल २०१८ (अडियो समाचार)

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd