"चीनको इन्टरनेट प्लस अङ्क २०१८" प्रतिवेदन जारी

"चीनको इन्टरनेट प्लस अङ्क २०१८" प्रतिवेदन जारी

चिनियाँ इन्टरनेट कम्पनी टिन्सेन्टले आज अप्रिल बाह्र तारिख एउटा प्रतिवेदन जारी गर्दै चीनको डिजिटल अर्थतन्त्र तीव्र गतिले विकसित भइरहेको र सन् २०१७ को डिजिटल अर्थतन्त्र मात्रा दुई सय सतसट्ठी खर्ब चिनियाँ युआन पुगेको जानकारी दिएको छ।

"नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी लण्डनमा सम्पन्न

"नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी लण्डनमा सम्पन्न

राष्ट्रिय सिर्जनशीलता र विकास रणनीति अनुसन्धान परिषद्, चिनियाँ अन्तर्राष्ट्रिय प्रकशान ग्रुप, २१ औँ कमिटी र बेलायतका लागि चिनियाँ राजदुताबासको संयोजकत्वमा "नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी अप्रिल एघार तारिख लण्डनमा सम्पन्न भएको छ।

चीनद्बारा खुलापनको विस्तार सम्बनधमा वाणिज्य मन्त्रालयको भनाइ

चीनद्बारा खुलापनको विस्तार सम्बनधमा वाणिज्य मन्त्रालयको भनाइ

हाल चीनले घोषणा गरेको खुलापनको विस्तार गरिने महत्वपूर्ण कदम चीनले वर्तमान विकास स्तरको आधारमा नयाँ युगमा चीनको अझ उच्चस्तरीय वैदेशिक खुलापनलाई निर्देशन दिनका लागि गरेको महत्वपूर्ण रणनीतिक निर्णय रहेको छ। यो चीनको वास्तविक विकासको चाहना पनि हो।

सुरुङ खनेरै भए पनि लामाबगरबाट चीन जोड्ने नेपालका प्रधानमन्त्रीको भनाइ

सुरुङ खनेरै भए पनि लामाबगरबाट चीन जोड्ने नेपालका प्रधानमन्त्रीको भनाइ

चिनियाँ राजदूत यु होङसँगै लामाबगर पुग्नु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्यूत् आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुग्नु भएका प्रधानमन्त्री ओलीले ६-७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

सिअारआइ नेपाली सेवा समाचार - ११ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ११ अप्रिल २०१८ (अडियो समाचार)

सिअारआइ नेपाली सेवा समाचार - ११ अप्रिल २०१८ (अडियो समाचार)

अमेरिकाद्बारा सकारात्मक संकेत दिइएकोमा चीन खुसी

अमेरिकाद्बारा सकारात्मक संकेत दिइएकोमा चीन खुसी

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल दश तारिख पोआउ एशिया मञ्चलाई महत्वपूर्ण सम्बोधन गर्दै चीनले सुधार र खुलापनलाई विस्तार गर्ने नयाँ नीति र कदमलाई प्रकाश पार्नुभयो। उहाँको सम्बोधनको अन्तर्राष्ट्रिय समाजले सकारात्मक मूल्याङ्कन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अपेक्षाकृत सकारात्मक प्रतिकृया जनाउनुभएको छ।

चीनका राष्ट्राध्यक्ष सीद्वारा धेरै मुलुकका राजनैतिक नेतासँग भेटघाट

चीनका राष्ट्राध्यक्ष सीद्वारा धेरै मुलुकका राजनैतिक नेतासँग भेटघाट

पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भाग लिन हाइनान जानु भएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल दश तारिख दिउँसो पोआउमा विदेशी राजनीतिक नेतासँग भेटघाट गर्नुभएको छ।

पोआउ एशिया मञ्चका अतिथिद्वारा चिनियाँ खुला नीतिको प्रशंसा

पोआउ एशिया मञ्चका अतिथिद्वारा चिनियाँ खुला नीतिको प्रशंसा

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल दश तारिख पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भाग लिएर मुख्य सम्बोधन गर्नुभयो।

राष्ट्राध्यक्ष सी तथा पोआउ एशिया मञ्च वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच गोष्ठी

राष्ट्राध्यक्ष सी तथा पोआउ एशिया मञ्च वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच गोष्ठी

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पोआउ एशिया मञ्च सन् 2018 वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच आज अप्रिल एघार तारिख पोआउमा एउटा गोष्ठीको आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

शाङ्गहाई सहयोग संगठन जन मञ्चमा सहभागी नेपालका पूर्व प्रधानमन्त्रीको मन्तव्य

शाङ्गहाई सहयोग संगठन जन मञ्चमा सहभागी नेपालका पूर्व प्रधानमन्त्रीको मन्तव्य

हिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च अप्रिल नौ तारिख चीनको पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरु भएको छ। आमन्त्रित भई मञ्चमा सहभागी हुनुभएका नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सीआरआईलाई अन्तर्वार्ता दिँदै शाङ्गहाई सहयोग संगठन होस् वा बेल्ट एण्ड रोड सबै साझा जित हुने चौतारो भएकाले विभिन्न पक्षहरूले कठिनाईलाई मेटाएर अघि बढ्नुका साथै अझ बढी सहकार्य गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd