Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • Music of the Month

  • Album of the week - सबु थापा मगरको गीति सग्रंह अलग (The difference)

    August 12, 2012

    जावलाखेल, मानभवन स्थित क्रिस्टल पार्टी प्यालेसमा श्री सबु थापा मगर को गीती सग्रंह अलग (त्जभ मषाभचभलअभ० , वरिष्ठ संगीतकार र कलाकारहरु प्रकाश गुरुङ्ग, मुरलिधर, आलोक श्री, सुरेश कुमार, खेमराज गुरुङ्ग आदि द्धरा बिमोचित गरियो ।

     
    सबु थापा मगर ले यस एल्बम भन्दा अघि दुई वटा एल्बम फरमूला र साइनो(बनकाली माई) नामक एल्बम बजारमा ल्याइसकेका छन, र झण्ढै ५ वर्षको अन्तराल पछी सबु थापा मगरले अलग  (The Difference)  गीती सग्रंह आफनो श्रोता माझ ल्याउन सफल भएका छन ।
     
    यस अलग (The Difference) सगं्रहमा भिन्ना भिन्नै अहिलेको टिन एज देखि बुढापाकाहरु सबैलाई मनपर्ने किसिमको गीतहरु समावेश भएको सबु थापा मगर बताउछन । र यस एल्बम अलग  (The Difference) तयारी गर्नमा उंहाको बिशेष मित्र र दाजूहरु ब्रिटिश क्याम्पका मधुकर लामा, रमेश राई(यतीम)र प्रेम साम्बाहाम्फे लाईसम्झनु हुन्छ ।
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 67c3e716a8ffcecc975fd34b1770bee4.jpg
    काठमाडौंमा चिनियाँ सांस्कृतिक सन्ध्या काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौंमा संस्कृति मन्त्रालय र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा सांस्कृतिक सन्ध्याको आयोजना गरियो ।  त्यस अवसरमा संवोधन गर्दै नेपाल सरकारका मुख्य.. READ MORE
  • 17c35060f37f7dec7f65a14ff0a9d187.jpg
    अनु र रुपाको ‘बर्दी’ तयार माघ ७, - संचारकर्मी कुमार आचार्यले निर्माण गरेको चलचित्र ‘बर्दी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रलाई जेठ ८ गते ल्याउने निर्माणपक्षले जनाएको छ । यसअघि नै प्रदर्शन गर्ने बता.. READ MORE
  • VIEW ALL
CAPITAL HONOR OF THE MONTH - MAGH 2071
CAPITAL PRATIBHA OF THE MONTH -MAGH 2071 CAPITAL BAND OF THE MONTH - MAGH 2071 Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 98.68 99.28
European euro 1 112.12 112.80
UK pound sterling 1 148.84 149.75
Swiss franc 1 106.85 107.50
Australian dollar 1 76.78 77.25
Canadian dollar 1 77.98 78.45
Singapore dollar 1 72.99 73.44
Japanese yen 10 8.38 8.44
Chinese renminbi (Yuan) 1 15.79 15.89
Saudi Arabian riyal1 26.24 26.40
Qatari riyal1 27.10 27.26
Thai baht1 3.01 3.03
UAE Dirham1 26.87 27.03
Malaysian ringgit1 27.18 27.35
South Korean Won 1008.999.05
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope