Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • KATWOOD

  • ‘सेतो सूर्य’को नेपाल प्रिमियरसँगै किम्फ सुरु

    December 09, 2016
    काठमाण्डौ मंसीर २३ । आजबाट काठमाडौं अन्तर्र्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)सुरु भएको छ । कुमारी हलमा महोत्सवको १४ औं संस्करणको उद्घाटन सूचना तथा सञ्चार मन्त्री सुरेन्द« कार्कीले गर्नुभयो । महोत्सवमा प्रतिस्पर्धात्मक र गैर प्रतिस्पर्धात्मक चलचित्रको सेगमेन्टका साथै नेपाल पानोरमा विधा अन्तर्गत चलचित्रहरु राखिएका छन् । चलचित्रहरु कुमारी हलमा साथै रसियन कल्चरल सेन्टर कमलपोखरीमा प्रदर्शन हुनेछन् ।  । किम्फको सुरुवात चलचित्र ‘ह्वाइट सन्’ (सेतो सूर्य) बाट गरिएको छ । यो चलचित्र भोलिबाट नेपालमा व्यवसायिक प्रदर्शनमा आउनेछ । पाँचदिने महोत्सवमा नेपालसहित भारत, चीन, स्विजरल्यान्ड, फ्रान्स , अमेरिका, टर्की लगायत २६ मुलुकका ८३ वटा चलचित्रहरु प्रदर्शन गरिनेछ । 
     
     

     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope