Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • KATWOOD

  • अनेसासको विशिष्ट स्रष्टा सम्मान समर्पण तथा कृति विमोचन

    September 20, 2016
    काठमाडौँ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सोमबार अनेसास विशिष्ट स्रष्टा सम्मान समर्पण तथा कृति विमोचन कार्यक्रम आयोजना ग¥यो ।
    समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले डा. उषा ठाकुर,  उषा शेरचन, कुन्ता शर्मा, तोया गुरुङ, पद्मावती सिंह ,भद्राकुमारी घले र भागिरथी श्रेष्ठलाई अनेसास विशिष्ट समान र अनेसास डायसपोरा सम्मानबाट प्रभा आचार्यलाई सम्मान गरे ।
    उनले अनेसास रजत जयन्ती स्मारिका, अनेसास प्रथम अन्तर्रा्ष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन स्मारिका, शारदा सुवेदीको भोको पेट ( कविता सङ्ग्रह ) र राधेश्याम लेकालीको बहिस्करण ( कविता सङ्ग्रह ) पनि विमोचन गरेका थिए । 
    अनेसास केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कुलपति उप्रेती, डा. सुरेन्द्र के. सी.,  साहित्यकारहरु माया ठकुरी, डा. खगेन्द्र प्रसाद लुइटेल, डा. उषा ठाकुर, लीला लुइटेल, राधेश्याम लेकाली, सन्ध्या पहाडी, गीता कार्की, बाबा बस्नेत, शारदा सुवेदी लगायतले मन्तब्य राखेका थिए ।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope