Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • डाक्टरको सल्लाहमा आत्महत्या गर्न पाइने

    June 16, 2012

     

     
    क्यानाडाको सर्वोच्च अदालतले चिकित्सकको सहयोगमा आत्महत्या गर्न पाउने फैसला सुनाएको छ । झण्डै एक वर्षको ढिलाई पछि न्यायाधीस लिन स्मीथले वर्तमान कानून गैरसंवैधानिक भएको ठहर गर्दैै मृत्युको मुखमा पुगेका बिरामीले मृत्यु कुर्नुभन्दा डाक्टरको सहयोगमा मृत्यु वरण गर्न सक्ने फैसला सुनाउनुभएको हो ।
     
    न्यायाधीश स्मीथले आत्महत्या आफैमा अवैध नरहेको जिकिर गर्दै शारीरिक रुपमा असक्षम रहेकाहरुले आफ्नो जीवन अन्त्य गर्न पाउने अधिकारलाई कानूनले रोक्न नसक्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीहरुले अदालतमा सुनुवाईका क्रममा कसैको मद्धतले गर्ने आत्महत्याले सामाजिक मूल्य मान्यतालाई चुनौती दिने जिकिर गर्दै कसैलाई पनि त्यस्तो अधिकार दिन नहुने तर्क गरेका थिए ।
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 60b73f931cd750db2efa028774c5c0b2.jpg
    निशाले चडिन् सगरमाथा काठमाण्डौ जेठ १० । नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण पश्चात काठमाण्डौ फर्किएकी छिन् । उनी शुक्रबार विहान ११ बजे काठमाण्डौ आइपुगेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न चलचित्र कलाकार.. READ MORE
  • e79ed3ec37e8ae7c5ef0264c8e99db07.jpg
    अष्ट्रेलियाबाट कर्कशले १५ लाख आम्दानी गर्ने    काठमाण्डौ जेठ । अहिले चर्चामा रहेको फिल्म मध्ये “कर्कश” पहिलो स्थानमा पर्ने कुरालाई नकार्न सकिँदैन । फिल्म निर्माण टिम देखि कलाकार र पब्लिसिटी सामग्रीले फिल्मको उचाई बढाइर.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 18°C 28°C 18°C 27°C
Pokhara 17°C 25°C 17°C 24°C
Biratnagar 27°C 39°C 28°C 37°C
Birganj 30°C 43°C 30°C 40°C
Bharatpur 23°C 39°C 23°C 35°C
Mahendranagar 27°C 45°C 29°C 45°C
Nepalganj 29°C 45°C 30°C 44°C
Butwal 31°C 43°C 29°C 39°C
Dhangadhi 30°C 46°C 31°C 45°C
Tikapur 29°C 45°C 30°C 44°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 88.55 89.15
European euro 1 114.55 115.32
UK pound sterling 1 133.68 134.58
Swiss franc 1 91.45 92.07
Australian dollar 1 85.74 86.32
Canadian dollar 1 85.73 86.31
Singapore dollar 1 69.99 70.46
Japanese yen 10 8.70 8.76
Chinese renminbi (Yuan) 1 14.44 14.54
Saudi Arabian riyal1 23.61 23.77
Qatari riyal1 24.32 24.49
Thai baht1 2.95 2.97
UAE Dirham1 24.11 24.27
Malaysian ringgit1 29.18 29.38
South Korean Won 1007.867.91
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope