Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • KATWOOD

  • मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७ को अडिसन जेठ १३ मा

    May 23, 2017

    मिस्टर एण्ड मिस सेन्टर नेपाल २०१७ को अडिसन पहिलो सस्करणको अडिसन शुरु भएको छ। सेन्ट्रल नेपालका युवा युवतीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले संचालित यस मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७ को पहिलो अडिसन काठमाडौँमै सम्पन्न भएको यस प्रतियोगिताको दोस्रो अडिसन आउदो शनिबार जेठ १३ गते बेन्टो क्याफे बसन्तपुरमा दिउसो १ बजे देखि ४ बजेसम्म हुने आयोजकले बताएको छ। 

    कम्तिमा प्लस-टु अध्ययनरत १६ देखि २५ बर्ष सम्मका युवा युवतीले सो मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७ को अडिसनमा  भाग लिन पाउने छन् । सेन्ट्रल नेपालको सबैठाउबाट प्रतिनिधित्व होस् भन्ने अभिप्रायले आउदो जेठ १३ गते दोस्रो अडिसन राखिएको हो ।

    अडिसनबाट छनौटमा परेका युवायुवतीलाइ सम्बन्धित क्षेत्रका विभिन्न प्रसिक्षकहरुले एक महिना व्यक्तित्व बिकाश, बाचन कला, सौन्दर्य , स्वास्थ्य, पर्यटन लगायतका प्रशिक्षण गराइने मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७ को अडिसन इभेन्टका डाइरेक्टर मदन पौडेलले बताउनु भयो। इभेन्टको आयोजना एमपी इभेन्ट म्यानेजमेन्टले गर्न लागेको हो ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope