Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चुनाव अनिश्चित्ः अपहरणमा परेकाको अवस्था अज्ञात

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव रोक्न मागगर्दै अपहरण गरिएको कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाको अवस्था अझै अज्ञात छ । हिजो  दिउँसोबाट सम्पर्कविहिन क्याम्पस प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन स्वीच अफ भएपनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको भातृसंगठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिंदै उनिहरुलाई कव्जामा लिएको हो । त्रिभुवन विश्वविद्यालयले निकालेको निर्वाचन तालिका अनुसार, चुनावका लागि आज बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली दाखिला गर्नुपर्नेछ । तर विवादका कारण धेरै क्याम्पसले  निर्वाचन मतदानमा सहभागी मतदाताको नाम नै निकाल्न सकेका छैनन् ।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope