Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • पूर्वराजा सपरिवार सिमरा जांदै

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । पूर्वराजा ज्ञानेन्द्र शाह आज स–परिवार सिमरा पुग्दै हुनुहुन्छ । चितवनको कसरामा पत्नी कोमल शाहको ६७ औं जन्मोत्सवमा सहभागी हुन शाह सिमरा हुँदै चितवन जान लागेको उहाँका स्वकिय सचिव सागर तिमल्सिनाले जानकारि दिनुभयो । पूर्वराजा शाह र पत्नि कोमल हवाई मार्गबाट सिमरा जाने र सडक मार्ग हुंदै चितवन आउने कार्यक्रम छ । बुहरी हिमानी शाह पनि छोरा हृदयेन्द्र तथा छोरी पूर्णिमा र किर्तिकाका साथ चितवन जाने निर्मल निवासले जनाएको छ । त्यस्तै धिरेन्द्रका तीन छोरी सहित पूर्वराजाका पारिवारिक सदस्य पनि कोमल शाहको जन्मोत्सवका लागि चितवन जाने तयभएको तिमल्सिनाले जानकारि दिनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन कोमल शाहको जन्मोत्सव पर्छ । कसराबाट पूर्वराजा शाह र कोमल विशेष राजनीतिक संवाद र भेटघाटका लागि पुन सिमरा फर्कने कार्यक्रम छ ।।।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope