Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • थापा पहिल्यै अध्यक्षः महाधिवेसनको तयारि पुरा

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भोली देखि सुरु हुने महाधिवेसनका लागि प्रतिनिधिहरु काठमाडौ आउन थालेका छन् । पार्टी अध्यक्षमा कमल थापाको नाममा सहमति भएपनि बांकी पदाधीकारिका दाबेदार चुनावी अभियानमा छन् । राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माणका लागि सबै मिलेर जानुपर्छ भन्नेबारे मान्यता स्थापीत् गर्दै नेताहरुले सहमतिमा पुगेर आमकार्यकर्तामा उत्साह थपेको महान्त्री राजेन्द्र लिंङदेनले प्रतिक्रिया दिनुभयो । राप्रपाको आगामी केन्द्रीय समिति एक सय ६१ सदस्यीय हुनेछ । संशोधित विधानअनुसार अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारी रहनेछन् । महाधिवेशनपछि राप्रपाले राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र साविक ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने कार्यदिशा निश्चित् गर्दैछ ।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope