Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • सरकारी कार्यदलले आज प्रतिवेदन बुझाउँदै

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । स्थानीय तह पुर्नसंरचना प्रतिवेदनमा देखिएको विवाद अध्ययन गर्न गठित कार्यदलले आज सरकारलाई प्रतिवदेन वुझाउँदैछ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको अध्ययन टोलीले २ नम्वर प्रदेशका ८ जिल्लाका सांसदसंग विशेष छलफल गरेपछि प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन आज दिउँसो सरकारलाई बुझाउन लागेको मन्त्री पाण्डेले जानकारि दिनुभयो । २ नम्वर प्रदेश अन्तर्गतका सांसदहरुले स्थानीय तह पुर्नसंरचनाका क्रममा जनतालाई सहभागी नगराएको तथा जनसंख्याका आधारमा स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने लगायतका सुझाव दिएका छन् । मधेशी मोर्चाले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन संघीयता विरोधी भएको भन्दै परिमार्जन गरेपनि प्रतिवेदन नस्वीकार्ने जनाऊ दिई सकेको छ । मन्त्री पाण्डे सहितको ३ सदश्यीय कार्यदलको समयसिमा आज सकिंदैछ ।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope