Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • एमालेको पोलिटव्यूरो बैठक

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । तत्काल निर्वाचन कार्यतालीका सार्वजनीक गर्न सत्ता गठबन्धनलाई दवाव दिंदै आएको नेकपा एमालेको पोलिटव्यूरो बैठक आज पनि जारि छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र सचिव योगेश भट्टराई तथा प्रदिप ज्ञवालीको जन–जागरण अभियान केन्द्रित प्रतिवेदन माथि छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारि दिनुभयो । पोलिट्व्यूरो बैठक हिजोदेखि पार्टी मुख्यालय धुम्वाराहिमा जारि छ । अध्यक्ष ओलीको प्रतिवेदनमा तोकिएको समयमा तीनै तहको निर्वाचन गर्न सरकार उदासीन रहेको आरोप सहित चुनाव नभए सरकारको औचित्व समाप्त हुने उल्लेख छ । यस्तै बैठकमा फागुन २१ देखि हुने मेची–महाकाली राष्ट्रिय अभियान सम्बन्धी कार्ययोजना बारे पनि बिस्तृत छलफल हुने भट्टराईले जानकारि दिनुभयो । पोलिट्व्यूरोपछि एमाले केन्द्रिय कमिटिको बैठक बस्नेछ ।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope