Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • उदयपुर गोल्डकप फुटबल

    February 14, 2017

    काठमाण्डौ फागुन ०३ । उदयपुरको घाईघाटमा जारि चौँथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज फाईनल प्रवेशका लागि मोफसलको बलियो टोली झापा ११ ले हिमालयन शेर्पा क्लबसँग खेल्दैछ । झापाले हिजो रुपन्देही ११ लाई पराजीत् गरेर हिमालयन शेर्पासँगको भेट पक्का गरेको हो । जारि प्रतियोगीतामा ए डिभिजनका संकटा, सशस्त्र प्रहरीको एपिएफ र हिमालयन शेर्पाले प्रतिश्पर्धा गरिरहेका छन् । त्यस्तै मोफसलका उदयपुर ११, झापा ११, मोरङ ११, रुपन्देही ११, धरान फुटबल क्लब सहभागी छन् । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ उदयपुरको आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope