Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • विश्व कपमा अब ४८ टोली.

    February 10, 2017

    एजेन्सी माघ २८ । सन् २०२८ को विश्वकप फुटबलमा ४८ वटा राष्ट्रले भाग लिन पाउने भएका छन् । हाल विश्व कपमा ३२ टोली सहभागी छन् । विश्व फुटवल महासंघ फिफाका अनुसार, सन् २०२८ पछि तीन तीन  राष्ट्र सहभागी १६ वटा समुह बनाएर प्रतिस्पर्धा गराईनेछ । हरेक समुहबाट दुई–दुई वटा राष्ट्र अन्तिम ३२ का छानीने छन् । गएराति स्विट्जरल्याण्डको जुरिजमा भएको फिफाको पुर्ण बैठकले राष्ट्रको संख्या बढाउने सर्वसम्मत निर्णय गरेको हो । अब प्रतियोगीतामा ८० वटा खेल हुनेछन् । ३२ दिनसम्म चल्ने प्रतियोगीतामा अपराजीत् टोलीले सबैभन्दा बढी ७ खेल खेल्ने छ । सन् १९९८ यता विश्वकप फुटबल संरचना पहिलो पटक परिवर्तन भएको हो ।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope