Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • डिभी चिठ्ठा कार्यक्रम बन्द

    February 10, 2017

    एजेन्सी माघ २८ । अमेरिका कै प्रसंग । आप्रवासि बिरुद्ध निकै कठोर देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पका तर्फबाट त्यहाँको संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पारित भएमा चिठ्ठा परेर सजिलै अमेरिका पुग्ने नेपाल सहित विश्वका विभिन्न मुलुकका ५० हजार भन्दा बढी नागरिक प्रभावित् हुनेछन् । रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेको सि.एन.एन.ले जनाएको छ । विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ । राष्ट्रपति ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । यो विधयक पारित भएमा फेमेली कोटा अन्तर्गर्त अमेरिकामा ग्रिनकार्ड लिएका आप्रवासिले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्ने कोटा पनि घट्नेछ । यो विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । अव छलफलको सुचीमा रहेको यो विधयक यसै वर्ष मतदान मार्फत टुंगो लाग्नेछ ।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope